काठमाडौँ – ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने नाराका साथ भिजन २०२० लक्ष्य बोकेर आगामी इक्यान निर्वाचनका लागि सरोज बस्नेत प्यानल चुनावि मैदानमा छ ।
बस्नेत समुहले २४ महिनामा गर्न खोजेको २४ काम के हो त ? आइतबार अल्फा हाउस नयाँ बानेश्वरमा बस्नेत समुहको उमेद्वारी घोषणा सभामा प्रष्ट पारियो । हर्नुहोस उक्त कार्यक्रममा उपाध्यक्षका उमेद्वार महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेको २४ महिना २४ कामको फेहरिस्त ।
भिडियो