Motivate News

हिसाव खोज्न साधारण सभा कुर्न पर्दैन, हरेक महिना सार्वजनिक गर्छु : सुर्य बहादुर डाँगी

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि सरोज बस्नेत प्यानलबाट कोषाध्यक्षका उमेद्वार छन सुर्यबहादुर डाँगी । हामीले इक्यान निर्वाचनको संघारमा उनको उमेद्वारी र चुनावि एजेण्डाका विषयमा केन्दीत रहेर कुराकानी गरेकाछौँ । प्रस्तुत छ कोषाध्यक्षका उमेद्वार डाँगीसंग मोटिभेट टिभिका लागि शिबशक्ति आचार्यले गरेको भिडियो कुराकानी ।

प्रतिकृया दिनुहोस्

इक्यान शैक्षिक मेलाको तेश्रो दिन उत्साहजनक सहभागिता

काठमाडौं  – विहिबार देखि जारी १२औँ शैक्षिक मेला शनिबार सहभागिता बढेको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहि सुचना दिनका लागि आयोजित मेलामा पहिलो र दोश्रो दिनको तुलनामा तेश्रो दिन सहभागि बढेको छ । पहिलो र दोश्रो दिन निरास भएका ब्यबसायीहरु...

इक्यान शैक्षिक मेलाको दोश्रो दिन उपस्थिति न्यून

साउन ४, काठमाडौं  – विहिबार देखि सुरु भएको १२औँ शैक्षिक मेला जारी छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मेला विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहि सुचना दिन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको हो । उक्त मेलामा अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष...

भृकुटीमण्डपमा आजदेखि इक्यान शैक्षिक मेला शुरु

साउन ३, काठमाडौं  – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन...

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...