Motivate News

स्वागतका नाममा विद्यार्थीलाई लामबद्ध नगराउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुमा स्वागतमा नाममा परम्परागत रुपमा गरिने फूलमाला र विद्यार्थीलाई लाइन लगाउने जस्ता संस्कारहरु नगराउन निर्देशन दिएका छन् ।

मन्त्री पोखरेल बुधबार गोरखाको पालुङटारस्थित अमरज्योति जनता मावि लुईंटेल पुग्दा विद्यार्थीहरुको लाइन देखेपछि अन्यन्त्रका विद्यालयमा पनि त्यस्तो कार्य नगर्न/नगराउन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल मार्फत निर्देशन दिएका मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस्

शिक्षामा २० प्रतिशत बजेट माग

जेठ ९, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ,...

विबाह नगरेपनि बच्चा जन्माउन पाइने, यस्तो बन्दैछ कानुन !

काठमाडौ – नेपालमा अव विबाह नगरेपनि बच्चा जन्माउन पाइने भएको छ । कान्तिपुर दैनिकका अनुसार अब नेपालमा बच्चा जन्माउन बिहे गर्नैपर्ने कानूनी व्यवस्था हट्ने भएको हो । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा...

शिक्षामन्त्रीको क्षेत्रमा स्कूलको विजोग: विद्यालय हो कि गोठ ?

महोत्तरी – न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता आधारभूत विद्यालयको हो । यो विद्यालय...

सावधान ! यस्तो लक्षण देखिए ब्रेन ट्युमर हुन सक्छ

काठमाडौं – ब्रेन ट्युमरको खास कुनै कारण हुँदैन । यसको स्तर थाहा पाउनका लागि शोधकर्ताले केहि मूख्य रिक्स फ्याक्तर पत्ता लगाएका छन् । ब्रेन ट्युमर भएको कतिलाई त थाहा पनि हुँदैन । यो एक खतरानाक र ज्यान लिने रोग हो, तर पहिलो...