Motivate News

सावधान ! यस्तो लक्षण देखिए ब्रेन ट्युमर हुन सक्छ

काठमाडौं – ब्रेन ट्युमरको खास कुनै कारण हुँदैन । यसको स्तर थाहा पाउनका लागि शोधकर्ताले केहि मूख्य रिक्स फ्याक्तर पत्ता लगाएका छन् । ब्रेन ट्युमर भएको कतिलाई त थाहा पनि हुँदैन । यो एक खतरानाक र ज्यान लिने रोग हो, तर पहिलो चरणमै यसको उपचार गरे रोगबाट मुक्त हुन सकिन्छ ।

कसरी थाहा पाउने ?

वान्ता हुनु– ब्रेन ट्युमरको स्थितीमा धेरैलाई वान्ता हुने समस्या देखिन्छ । यस्तो समस्या विहानको समयमा बढी हुन्छ । जब मानिस एक स्थानबाट अर्को स्थानमा जान्छन्, वान्ता हुन सक्छ ।

टाउकोमा पीडा– टाउकोको पीडा ब्रेन ट्युमरको सुरुवाती लक्षण हुन् । यद्यपी धेरैले यसतर्फ ख्याल गरेका हुँदैनन् । टाउको दुख्ने समस्या पनि बिहान हुन्छ । जति ब्रेन ट्युमरको समस्या बढ्दै जान्छ, टाउको पनि उत्तिनै दुख्दै जान्छ ।

शारीरिक असन्तुलन– जब व्यक्तिको सेरिबैलममा ट्युमर हुन्छ, त्यसले उसको मुभमेन्टमा प्रभाव पार्छ । यसले गर्दा मानिसले आफ्नो शरीरको सन्तुलन गर्न सक्दैनन् ।

बोल्न झर्को लाग्ने– ट्युमर भएको व्यक्तिलाई बोल्न झर्को लाग्छ । यदि अचानक बिना कारण बोल्न मन लागेन वा झर्को लाग्यो भने चिकित्सककाहाँ परामर्श लिनुपर्छ ।

दृष्टि धमिलो हुनु– बे्रन ट्युमरको कारण मानिसको दृष्टि धमिलो हुन्छ । कुनैपनि कुरालाई स्पष्ट देख्न सक्दैनन् ।

बेचैन हुनु– बिना कारण बेचैन हुनु, रिस उठ्नु पनि यसको कारण हुन सक्छ ।

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...