Motivate News

हेर्नुहोस दोलखाका सांसदको विजोक, कार्यक्रम स्थलमै निदाएर झुलेपछि..(भिडियो सहित)

काठमाडौँ – सन्दर्भ थियो काल माक्र्सको जन्म द्धिशतवार्षिकी कार्यक्रमको । नेकपा (एमाले) स्थायी कमिटीले बैशाख २१ गते शनिबार पशुपति भिजन गौशालामा आयोजना गरेको कार्यक्रममा सानो हलमा खचाखच भिडले बढाइरहेको गर्मिमा अबस्था भने असहज नै थियो ।

कार्यक्रममा केही त्यस्ता दृश्यहरु देखियो की केही मान्छेहरु साँच्चै काल माक्र्सलाई सम्मान गर्न आएका हुन की कर्मकाण्ड पुरा गर्न मात्रै ? त्यस्ता दृश्य मध्यको एउटा दृश्य मोटिभेट टिभिको क्यामरामा कैद भएको छ । प्रशंग हो दोलखाबाट निर्वाचित एमाले सांसद पार्वत गुरुङको । कार्यक्रम स्थलमा हरेक बक्ताले बोल्दा उनी मस्त निदाइरहेका देखिन्थे ।

यति सम्म की पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली बोल्दा समेत उनी मज्जाले झुलिरहेका प्रस्टै देखिन्थ्यो । उनको यस्तो चालालाई देख्नेहरु अनौठो मान्दै आपसमा कानेखुसि गरिरहेका थिए । हेर्नुहोस उक्त कार्यक्रममा सांसद गुरुङ निन्दामा झुलेको भिडियो ।

 

प्रतिकृया दिनुहोस्

यस्तो छ सरकारको नजरमा आफ्ना १ सय दिनका उपलब्धिहरु (पूर्णपाठ)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको एक सय दिन पूरा भएको छ । ओली नेपालको पहिलो सांघीय संसदको निर्वाचत पश्चात प्रधानमन्त्रीका रूपमा २०७४ फागनु ३ गते नियुक्त भएका थिए। १ सय दिन पूरा भएको अवसरमा सरकारले...

स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खुल्यो

काठमाडौं – स्वेच्छिक अवकासको प्रक्रिया टुंगो नलाग्दै सेवाबाट निवृत्त भएका कर्मचारीहरुलाई पेन्सन पट्टा बनाउने बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकासमा गएका कर्मचारीलाई निवेदन फिर्ताको मौका दिएर पेन्सन पट्टा बनाउने बाटो खाेलिदिएको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...