Motivate News

कालिकोटको सान्नित्रिबेणी गाउँपालिकामा ठुलो भ्रटाचार

कालिकोट – सान्नि त्रिवेणी गाउँपालिकामा ठुलो भ्रष्टाचारको आशंका गरिएको छ । २०७४ साल माघ १६ र १७ गते दिलबहादुर कठायत र केशव कठायत दुई दाजुभाईले राखेको स्वस्थ्य शिविरलाई देखाएर गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले भ्रष्टाचार गरेको आशंका गरिएको छ ।

सामाजिक सेवाका लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानको प्राविधिक सहयोगमा गाउँपालिकामा कठायत दाजुभाइले बृहत स्वास्थ्य शिविरको आयोजना गरेका थिए । स्वस्थ्य शिविर कठायत दाजुभाईले आफ्नो आम्दानीको केही अंशबाट सम्पन्न गरेका थिए । सान्नि त्रिबेणी गाउँपालिकाको आवस्यक समन्वयमा आयोजना गरिएको शिविरमा गाउँपालिकाको एक पैसा पनि नपरेको बताइएको छ । आयोजक दिलबहादुर कठायतका अनुसार गाँउपालिकाले स्थानीय व्यबस्थापनको भुमिका मात्र निर्वाह गरेको थियो, । उनले भने, ‘खै कसरी औषधिको विल गाउँपालिकामा आई पुग्यो हामीलाई थाहा भएन ।’

शिविरमा आबस्यक सम्पुर्ण औषधि कठायत दाजुभाइले नै व्यबस्था गरेको स्थानिए सरोकारवालाहरु बताउँछन । शिविरको समापन पछि बाँकि रहेको ठूलो परिमाणको औषधि स्थानीय स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको कठायत दाजुभाईले भनाई छ । यसरी गाउँपालिकाको आर्थिक सहयोग विनानै सम्पन्न भएको स्वास्थ्य शिविरकोे नाम बेचेर गाउँपालिकाका अध्यक्ष र कार्यकारी प्रमुखको मिलेमत्तोमा १६ लाख रुपैया भ्रष्टाचार भएको देखिन्छ । गाउँपालिकाको यो हर्कतले कठायत दाजुभाईले गरेको समाजसेवा, दुःख र आर्थिक सहयोगले गिज्याइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सामाजिक सद्भाव विगारेको भन्दै लाखौँको मदिरा नष्ट, गाउँ गाउँमा नेकपाको हाइहाई

कालिकोट – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० लाख बरावरको मदिरा जफत गरेको छ । मदिर बोकेर सुर्खेतबाट कालिकोटको सदरमुकाम मान्मा आउँदै गरेको ना १ ख १५०३ नम्बरको मालबाहक ट्रकबाट जफत गरि नष्ट गरिएको हो । गरेका छन् । सुर्खेतबाट कालिकोट आउँदै...

इक्यान निर्वाचन : को सेफ जोनमा ? को डेण्जर जोनमा ?

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन आउन अव केही घण्टा मात्र बाँकी छ । यतिबेला उमेद्वारहरु चुनावि नतिजालाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम कसरतमा छन । सरोज बस्नेत र विष्णुहरी पाण्डे नतिजा आफ्नो पक्षमा पर्ने दावि गरिरहे पनि निर्वाचनको बास्तविक...

ओली क्याबिनेटमा ताप्लेजुङका योगेशदेखि डोटीका प्रेम आलेसम्मको चर्चा

काठमाडौं । राष्ट्रपतिले सपथ लिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन् । एमाले स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशबाट एक एक जनालाई मन्त्री बनाउने तयारी थालेका छन् । आफू जनताको काम गर्न आएकोले जनताको नजरमा विवादस्पद रहेका व्यक्तिलाई...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो...