Motivate News

आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी

काठमाडौं – सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ ।

केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो ।

मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ ।

यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ ।

पुर्णकालीन बजेटका लागि अर्थ मन्त्रालयले केही दिनमै प्रदेशस्तरका सबै मन्त्रालयबाट बजेटसमबन्धी छलफल गरी सिलिङ माग गर्ने जनाईएको छ ।

सः शर्त र विशेष अनुदानपछि थप हुनेगरी सरकारले बजेट ल्याउने जनाईको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्

रकेटको गतिमा विस्तार हुँदै जीएमई रेमिट, मेगा बैंकसंग पनि रेमिट्यान्स सम्झौता

काठमाडौँ –  जीएमई रेमिटले आफ्नो विस्तारको रप्तारलाई बढाएको छ । मेगा बैंक नेपाल लिमिटेडसंग रेमिट्यान्स कारोबार सम्झौता भएसंगै जीएमईको रप्तार बढेको हो । मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले शुक्रबार...

गुड्ने भयो चक्रपथमा मोनोरेल, यस्तो छ चिनियाँ कम्पनीसँग काठमाडौं महानगरपालीकाले गरेको सम्झौता

काठमाडौं – काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो । एक कार्यक्रमका बीच मोनोरेलको सम्भाब्यता अध्ययन...

पेट्रोलियम पदार्थमा फेरी बढ्यो मुल्य !

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य वढाएको छ । निगम संचालक समितिको आज साँझ बसेको बैठकले पेट्रोल, डिजेल, र मट्टितेलमामा दुई /दुई रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल ११० तथा मट्टितेल र डिजेलको समान ९२ रुपयाँ प्रतिलिटर पर्नेछ ।...

हजाएको साढे ३३ किलो सुनमा एम.के मामाको लगानी, लुटपाटमा राप्रपा नेताको संलग्नता

काठमाडौं – साढे ३३ किलो सुन प्रकरणमा अनुसन्धान जारी छ । अनुसन्धानको क्रममा गायब भएको भनिएको साढे ३३ केजी सुनमा एम.के. मामा भनिने मोहनकुमार अग्रवालको लगानी भएको पाइएको छ । सुनसरीको धरान उपमहानगरपालिका ३ घर भइ हाल काठमाडौंको अनामनगर बस्दै आएका अग्रवाल...