Motivate News

काभ्रेकी ५ वर्षीय प्राप्तीको सुन्नै पर्ने गीत (भिडियो)

काठमाडौँ – अशोक दर्जी केहि समय अघि मात्र भाइरल ब्वाय भनेर चिनिएका थिए । अशोक सामाजिक संजालमा भाइरल बने पछि प्रतिभा भएका साना साना नानि बाबुहरु अझै मिडियामा आउन थालेका छन् ।

काभ्रे जिल्ला मंगलटारमा जन्मिएकी पाँच बर्षकी सानी नानि प्राप्ति तामांङले आफ्नो आवाजमा गीत रेकर्ड गरेकी छिन । नरहरि प्रेमीको संगीत र बिबेक तामांङको शब्दमा रहेको रास्ट्रिय गीतको रेकर्डिङ्ग राजधानीको अनामनगरमा रहेको ग्रीन टच स्टुडियोमा सम्पन्न भएको हो । सानी नानीको आवाजमा रहेको ‘देशको बिकाश गर्ने काम गरौँ नेपाली’ बोलको गीतले राष्ट्र निर्माण र रास्ट्रीयताको कुरा बोल्छ। गीतको भिडियो छिट्टै निर्माण गर्ने र सार्बजनिक गर्ने प्राप्तिका बुबा गीतकार बिबेकले बताएका छन् ।

गीत रेकर्डिङ्गको क्रममा सानी गायिका प्राप्ति संग गरिएको कुराकानी भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र“‘मट्टमिाला”को “तिमी बाहेक” बोलको गीत सार्वजनिक

जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार भएको ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा बुद्दि र रजनीको रोमान्स देख्न सकिन्छ। चलचित्रमा समावेश उक्त गीतमा सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो...