Motivate News

बिर अस्पताल सफाइ गर्दा गर्दै थलिए धुर्मुस डाक्टरले भने यस्तो हेर्नुहोस् भिडियो)

काठमाडौँ – एक पछिअर्को परियोजना सफलता पुर्वक सम्पन्न गरेका धुर्मुस यतिबेला बिरामी परेका छन् । धुर्मुस–सुन्तली यति बेला नेपालकै पुरानो ठुलो अस्पताल बिर अस्पतालको सरसफाईमा व्यस्त छन् । यस अघि सुन्तली फाउण्डेशनले क्रिकेट स्टेडियम र नमुना नेपाल बनाउने घोषणा पनि गरिसकेका छन्।

अहिले वीर अस्पतालको सफाई कार्य सकिने अवस्थामा रहेको बताएका छन्, तर अस्पतालमा धेरै वटा कोठहरु भएकाले यती प्रतिशत बाँकी छ भन्न सकिने अवस्थामा नभएको धुर्मुसको भनाई छ ।

उनले भने, ‘म लामो समयदेखि ग्याँष्ट्रिकको बिरामी हुँ । वीर अस्पतालको सरसफाईको काम गर्दै गर्दा म बिरामी हुन पुगेको छु ।’ यसका साथै ग्याँष्ट्रिकबाट ग्रसित उनले वीर अस्पतालमा सरसफाईको काम गर्दै गर्दा इन्डोस्कोपी गरेकोसमेत बताएका छन् । डाक्टरहरुले धेरै नबोल्न सल्लाह दिएको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र“‘मट्टमिाला”को “तिमी बाहेक” बोलको गीत सार्वजनिक

जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार भएको ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा बुद्दि र रजनीको रोमान्स देख्न सकिन्छ। चलचित्रमा समावेश उक्त गीतमा सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो...