Motivate News

चलचित्र“‘मट्टमिाला”को “तिमी बाहेक” बोलको गीत सार्वजनिक

जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार भएको ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा बुद्दि र रजनीको रोमान्स देख्न सकिन्छ।

चलचित्रमा समावेश उक्त गीतमा सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो गीतमा सुमन राइको संगीत, रोशन भट्टराइको शब्द छ । गीतको भिडियोलाई राहुल राइले खिचेका हुन र राजेश पुमाले कोरियोग्राफी गरेका छन्। अनिलकुमार महर्जनको सम्पादन छ।

महंगो मुल्यको मट्टीमाला को कथालाई यो चलचित्रले रमाइलो तरिकाले देखाउन खोजेको छ ।टेके पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ ।

चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा टेके राइकै कथा र संवाद छ भने पृथ्वी राइले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

सम्पत्तिको लोभमा परि बुद्धिलाई छोडिन् श्रीमतीले

लामो समय बैदेशिक रोजगारी बाट स्वदेश फर्केका बुद्धि कुमार श्रेष्ठले आफ्नै वास्तविक घटनामा आधारित छोटो चलचित्र ‘त्याग’ सार्बजनिक गरेका छन् । सानी छोरी र श्रीमती छोडेर पैसा कमाउन गएका बुद्धि घर फर्कंदा श्रीमतीले धन सम्पत्तिको लोभका कारण उनि संगको सम्बन्धलाइ छोडेर अलग...