Motivate News

बुदिमान मोक्तानले ल्याए नयाँ सेलो गीत

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ५ भोटेयामुनाका बुदिमान मोक्तानले भर्खरै नयाँ सोलो एल्बम बजारमा ल्याएका छन् ।

उनी एउटा राम्रो सम्भावना बोकेका गायक हुन् । काठमाडौलाई कर्मथलो बनाएर सांगितिक क्षेत्रमा संघर्षरत उनले अहिले आफनै शब्द, संगीत अनि स्वरमा सजाएको पहिलो सेलो गीत भनिदेउन आप्पा बोलको गीत बजारमा ल्याएका छन् ।

उक्त गीतलाई मजदुर फिल्म्सले निर्माण गरेको हो भने म्युजिक भिडियोलाई बाबु जिम्बाले निर्देशन गरेका छन् । भिडियोमा अन्दाज घिसिङ बिपना राई लोप्साङ मोक्तान भगवती थापा र अन्य कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...