Motivate News

भिषा काउन्सीलले पायो हार्वर कलेजको उत्कृष्ट अवार्ड, हेर्नुहोस अवार्ड पाउने अरु १२ कन्सल्टेन्सीहरु

काठमाडौँ – भिषा काउन्सीलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड २०१८ प्राप्त गरेको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको “एएचआईसी बिजनेस अवार्ड (२०१८” बाट भिषा काउन्सील सम्मानित भएको हो । भिषा काउन्सील सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा काठमाडौँ इन्फोसिस् एजुकेशन कन्सल्टेन्सी, इन्फरमेटीक एजुकेशन कन्सल्टेन्सी लगायत छन् ।

बिगत लामो समय देखी शैक्षिक परामर्श क्षेत्रमा सेवा पुर्याउदै आएका १२ वटा कन्सलटेन्सीलाई २७ मे मा थाईलेन्डको बैंककमा आयोजित कार्यक्रममा थाईलेन्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारीले सम्मान गरेका थिए ।

काठमाडौं ईन्फोसिस एजुकेशन कन्सलटेन्सले कर्पोरेट ईन्पोटेन एजेन्टको अवार्ड पात पार्दा इन्फर म्याटिक्स कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट विद्यामा अवार्ड थापेको थियो ।

त्यस्तै, एआइपी कन्सल्टेन्सी वेष्ट कन्भर्जन अवार्ड, ग्लोवल च्वाईस एजुकेशन कन्सल्टेन्सीले वेष्ट सपोटिङ अवार्ड, ट्रिनिटी एजुकेशन फाउण्डेशनले बिजने एक्सिलेन्स अवार्ड, रिभोलुसन एजुकेशन कन्सल्टेन्सीले ईमर्जीङ अवार्ड, भिषा काउन्सिलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड, ब्रिलियट एजुकेशन एण्ड करियर सर्भिसले वेस्ट पफमेन्स अवार्डद्धारा सम्मानित भएका थिए ।

साथै, निष्ट एजुकेशनले.टप पफमेन्स् अवार्ड, पाथसिड कन्सल्टेन्सीले टप ईमर्जङ अवार्ड, एजुकेशन एण्ड मायुग्रेसन कर्नरले टप रिक्वाडमेन्ट अवार्ड र अर्विट ईन्टरनेशन एजुकेशन कन्सलटेन्सीले .मार्केटिङ एक्सिलेन्स अवार्ड हातपारेका छन ।

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

देशभर फैलिदै द नेस्क्ट एजुकेशन, आठौँ शाखा विस्तारको तयारीमा कन्सल्टेन्सी

काठमाडौँ – काठमाडौँको डिल्ली बजारमा केन्दीय कार्यालय रहेका द नेस्क्ट एजुकेशन कन्सल्टेन्सीले आफ्नो आठौँ शाखा विस्तार गर्ने भएको छ । चितवनको खैरेनी स्थित पर्सामा द नेस्क्टले यही जेष्ठ १६ गते बुधबारका दिन नयाँ शाखाको उद्घाटन गरेर ब्यावसाय सुरु गर्ने जनाएको छ ।...

कंगारुले गर्यो धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौँ – कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । आफ्नो ११ औ वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । कंगारुका फाउण्डर...

इक्यानमा विष्णुहरि पाण्डेको उदय

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा विष्णुहरि पाण्डेको उदय भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व सम्हालेका हुन । कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।...