Motivate News

होम धिताल अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नुवाकोटका चर्चित निर्देशक तथा संचारकर्मी होम धिताल अभिनित म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ। बानियाँटार काठमाण्डौमा एक कार्यक्रमका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

प्रेम लामिछानेको लय तथा स्वर रहेको यस एल्बममा शब्द भने शिव भट्टराईको रहेको छ। त्यस्तै धिताल फिल्मसका रोशन धितालको उत्कृष्ट सम्पादन रहेको यस म्युजिक भिडियोलाई होम धितालकै निर्देशनमा मरुभूमि नारायणले छायांकन गरेका हुन् ।

सयौं म्युजिक भिडियो निर्देशन,गायन तथा अभिनय गरिसकेका होम धितालको यस भिडियोमा सगुन शाही सगको जोडीलाई दर्शक श्रोताले कत्तिको रुचाउने हुन् हेर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...