Motivate News

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो।

सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको भिडियोलाइ बसन्त महर्जनले छायांकन गरेका हुन् भने किरण गिरीले सम्पादन गरेका हुन् । व्हाईट पिगन मिडियाले निर्माण गरेको भिडियोलाइ राज कुमार महर्जनले निर्माण तथा निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

काठमाडौँ – भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन...

प्रियंकालाई “के भनि बोलाऊँ” भन्दै छन् सुमन लामा (भिडियो)

काठमाडौँ – दिवाकर खड्काको “के भनि बोलाऊँ” गीतको भिडियो सार्वजनिक भएको छ । निर्मलकुमार बरालको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुमन लामा र प्रियंका लामालाई फिचरिङ गरिएको छ । वीरेन्द्र भाट...

के घमण्डी भएकी हुन् त अन्जली ? (हेर्नुहोस् भिडियो)

काठमाडौँ – हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिज नजिकीँदै छ । तिजको अबसरमा बिभिन्न गायिका गायिकाहरुको गीत बजारमा आउने र कसैले सुटिङ धमाधम गर्दैछन् । त्यसै क्रममा गायिका एलिना खनालको “मुख चुच्चो पार” बोलको तिज गीत सुटिङ भइसकेको छ । लामो समय...