Motivate News

साइरा मगरको शब्द रहेको “बाहिर माया देखायर” बोलको गीत सार्बजनिक ( हेर्नुहोस् भिडियो )

काठमाडौँ – फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेको छ तर पनि नयाँ भिडियोहरु युट्युब मार्फत सार्बजनिक भई रहेका छन् । गायिका काव्या आचार्यको स्वरमा रहेको “बाहिर माया देखायर” बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के.सी.को रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर,बिबेक मगर र पन्था लामाको अभिनय रहेको छ । भिडियो लाइ व्हाईट पिगन मिडियाको अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

प्रतिकृया दिनुहोस्

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

काठमाडौँ – भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन...