Motivate News

लब स्टोरी जनरामा बनेको चलचित्र “यो पागल मन”को पोष्टर सार्बजनिक

काठमाडौँ – चलचित्र “यो पागल मन” को पोष्टर सार्बजनिक गरिएको छ । ३ वटा फरक पोस्टरमा बिनोद न्यौपाने र रिचा सिंह ठकुरी र गौरी मल्ल राजेश ढुंगाना लाई देखाईएको छ।

लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् । कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेको यस चलचित्र अनिल गौतमको सम्पादन रहेको छ । चलचित्रलाई भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।

असार २९ गते चलचित्र प्रदर्शन हुनेक्रममा छ।

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...