Motivate News

संगमकाे ‘तिमि कराेडमा सानु ‘ (हेर्नुस् भिडियो)

 काठमाडौं – बिल्कुलै पृथक शैलीको गीत तिमि करोडमा सानु सार्वजनिक गरिएको छ । तिमि करोडमा सानु बोलको गीतमा प्रेमी र प्रेमीका बिचको दुरीलाइ देखाइएको छ ।
संगम लिम्बुको शव्द संगीत तथा श्वरमा तयार यो गीतमा गायक स्वयंले अभिनय गरेका छन् उनलाइ अभिनयमा साथ दिएकी छिन् शान्ति लिम्बुले ।
गीतको भिडियोलाइ बिरेन्द्र भाट बिपिन तथा संगम लिम्बुको निर्देशन , महेश महराको छ्याङ्कन  तथा बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...