Motivate News

गजल : हेलो सरकार

– रमेश लामिछाने

बि. ए सकेँ जागीर खान कता जाउँ म सरकार ?
यतै काम गर भन्छौ कि लागुँ गाउँ म सरकार ?

अस्ति एकठाउँ बोलाको थ्यो अन्तरबार्ता दिन
काम नगरी एक्स्पेरिएन्स कता पाँउ म सरकार ?

आफ्नो देशमा केही गर्नुछ म जस्ता ले धेरै भने
केही नदेख्दा नि धाक अझै के लाउँ म सरकार ?

आश देखाउने धेरै भेटेँ आश्वाशन का मात्रै धनी
एम्बेस्सी र कन्सलटेन्सि कति धाँउ म सरकार ?

राजनितीक खिचातानी देश डुब्यो अस्थिरता ले
बाटो देखाउ कसरी पो गरि खाँउ म सरकार ?

प्रतिकृया दिनुहोस्

यसरी मापन हुँदैछ सगरमाथाको उचाइ , ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

साउन ४, काठमाडौं  – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ...

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, यस्ता छन् भानुभक्तका कविता !

असार २९, काठमाडौं – आदिकवि भानुभक्त आचार्यको दुईसय पाँच औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् ।  । विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको...

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने “मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी...

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...