Motivate News

नेपाल राष्ट्र बैकले आज आगामी आर्थिक वर्षको मौद्रिक निति सार्वजनिक गर्दै,उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा

असार २७,काठमाडौं – नेपाल राष्ट्र बैकले आज आगामी आर्थिक वर्षको मौद्रिक निति सार्वजनिक गर्दैछ । नितिमा उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिएको छ । उत्पादन र उत्पादकत्व बढाएर देशलाई आतमनिर्भर बनाउनेतर्फ मौद्रिक निति केन्द्रित रहेको राष्ट्र बैकका गभर्नर डा. चिरणजिवि नेपालले जानकारी दिए ।
सरकारले लक्ष्य गरेको आर्थिक वृद्धिलाई मौद्रिक नितिले सघाउ पु¥याउने आपेक्षा गरिएको छ । यस वर्षको मौद्रिक नितिले कृषिमा १० प्रतिशतसहित कुल कर्जाको २५ प्रतिशत कर्जा उत्पादनमुलक क्षेमा हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै देशभित्र्र रोजगारी सिर्जना गर्दै दिगो आर्थिक वृद्धि र सामान्य मुल्यवृद्धि कायम गर्न मौद्रिक नीति केन्द्रित हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि आवेदन

साउन ४, काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ । देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज...

गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान

साउन ३, काठमाडौं  – गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् । पहिलोपटक प्रधानमन्त्री...

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने...