यहाँ सुन्नुहोस् ‘लिम्पियाधुरा नेपालको होइन’ भन्ने मन्त्रीको अन्तरवार्ता
काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा नेपालको नभएको बताएकी छिन । आइतबार बिहान ऋर्षि धमलाको रेडियो कार्यक्रम ‘जनता जान्न जाहान्छन’मा बोल्दै मन्त्री अर्यालले लिम्पियाधुरा नेपालको नक्सामा नरहेको बताएकी हुन ।
उक्त अन्तर्वार्तामा लिम्पियाधुरा नेपालको इतिहासमा कहिले पनि नक्सामा नरहेको र अहिले पनि नेपालको नभएको बताएकी थिइन । मन्त्री अर्यालले सुगैली सन्धीको विरुद्धमा अभिब्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ ।
यहाँ सुन्नुहोस् उनको पुरा अन्तरवार्ता