Motivate News

कविता : ‘तिम्रो माया’

कति सहासि छ
कति बलावन छ
कति प्यारो छ
कति सुन्दर छ
कति मिठो छ
अनि
कतिचोखो छ
तिम्रो माया !!!!

गुच्चा जस्तै तिम्रा गोला आँखा
पिपल पाते जस्तै तिम्रा अोठ
तराइको समतल भुभाग जस्तै
तिम्रो निधार
चटक मिलेका सेता हिमाल जस्तै
तिम्रा दात
अनि
कोकोकला जस्तै मिलेको
तिम्रो शरीरले गर्दा साच्चै
स्वर्गकी अपसरा देखिदा
लागि रहन्छ
तिम्रो माया !!!!!!

काग जस्तै बाठी
स्याल जस्तै चलाख
बगैचा जस्तै सुन्दर मन
सरस्वती जस्तै तिम्रो दिमाख
सिताका जस्तै तिम्रा हात गोडा
अनि
कोहिलीको जस्तै मिठो बोलिले
गर्दा लागिरहन्छ
तिम्रो माया !!!!

अचम्म लाग्ने तिम्रो जिदी
तिललाई पहाड बनाउने
तिम्रो बानी
खुशी भएको मनलाई
उलु बनाउने तिम्रो कुराहरु
मलाई के भन्छ
भनेर पहिले नै bye भनेर
जिस्किने
तिम्रो सुन्दर जिस्काइले
गर्दा लागि रहन्छ
तिम्रो माया !!!!!!!

प्रतिकृया दिनुहोस्