Motivate News

सशस्त्र प्रहरीले पनि माग्यो निरीक्षक र सहायक निरीक्षक पदको लागि नयाँ भर्ना ! (सुचिसहित)

काठमाडौं– सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले शुक्रबार जारी गरेको सूचनामा निरीक्षकमा ४३  र सहायक निरीक्षकमा २३९ जनाको माग गरिएको छ ।

यसबारे आजको गोरखापत्रमा विज्ञापन 

 

प्रतिकृया दिनुहोस्