Motivate News

गीतकार डिपी खनालको शब्दमा चलचित्र ‘बादशाह जुट’ को गीत ‘काफल पाक्यो’ (भिडियो)

काठमाडौं – पछिल्लो समयका चर्चित गीतकार डिपी खनालको शब्दमा चलचित्र ‘बादशाह जुट’ को गीत काफल पाक्यो सार्वजनिक गरिएको छ। मेलिना राई  र राजनराज शिवाकोटीको आवाजमा रहेको उक्त गीतमा संगीत कृष्ण भार्रद्वाजको रहेको छ भने एरेन्ज राजन इशानको रहेको छ।

जोह्न्य सिंह रानाको निर्देशनमा बनेको भिडियोलाई विक्रम स्वारको कोरिग्राफ रहेको छ।  भिडियोमा अमिर गौतम सुशील श्रेष्ठ प्रियंका कार्की र रोशी खड्काको अभिनय देख्न सकिनेछ।  चलचित्र पुष १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्