
मङ्सिर ३, काठमाडौं– प्राडा गोविन्द केसी अस्वस्थ भएका छन्।
अत्यधिक छाती दुखाइका कारण उनी त्रिवि शिक्षण अस्पतालस्थित : मनमोहन कार्डियोभास्कुलर सेन्टरको इमर्जेन्सीमा उपचाररत छन्।
आज बिहान ४ बजेदेखि उनी त्यहाँ उपचाररत रहेको उनी निकट डा अभिषेक सिंहले जानकारी दिए। उनको उपचार चलिरहेको र रिपोर्ट अाउन बाँकी रहेको उनले बताए।