Motivate News

श्री नेपालीको मन छुने लोकदोहोरी गीत ‘सिन्दुरले नाता जोड्ने हैन…’ (भिडियोसहित)

काठमाडौं-  श्री नेपालीको मन छुने लोक दोहोरी गीत ‘सिन्दुरले नाता जोड्ने हैन…’  सार्वजनिक गरिएको छ।  नेपालीको लय तथा शब्द संकलनमा रहेको गीतमा उनकै आवाजमा गोमा नेपालीले साथ् दिएकी छन्।

नेपालीकै निर्देशनमा बनेको म्युजिक भिडियोलाई छायाँङ्कन र सम्पादन रबिन्द्र लम्सालको रहेको छ भने  श्री नेपाली, संगीता नेपाली र अभिषेक बानियाँको अभिनय भिडियोमा देख्न सकिनेछ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्