Motivate News

१४ एसएसपी र २६ एसपीकाे बढुवा

माघ २७, काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीकाे लागि बढुवाकाे सिफारिस गरेकाे छ।

प्रधान कार्यालयको  शनिबार बसेको बैठकले जनपद प्रहरी  समूहअन्तर्गतको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) का लागि १४ र प्रहरी उपरीक्षक(एसपी) का लागि २६ जनाको नाम सिफारिस गरेको हो।

बढुवा हुने प्रहरीको सूची :

प्रतिकृया दिनुहोस्