Motivate News

शिव हमालको लोकदोहोरी ‘लालुमै’ (हेर्नुस् भिडियो)

काठमाडौँ – गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गीत ‘लालुमै’ बजारमा ल्याएका छन् । गायक हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका छन् ।

गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप लामिछानेले दिएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेका छन् । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्