Motivate News

चक्र बमको डान्सिङ गीत ‘उमेर नि बढेसी’ (हेर्नुस् भिडियो)

काठमाडौँ – मोडल चक्र बमको अभिनयमा रहेको उमेर नि बढेसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।  गीतमा राजकुमार जैसी र टिका सानुको आवाज रहेको छ भने शुनिल विसी र मेगेन्द्र जैसीको लय शब्द रहेको छ ।

मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा नविन घर्ति मगरको सम्पादन रहेको छ भने दुर्गा पौडेलको छायाँङ्कन गरेका हुन्। उक्त भिडियोमा मोडल चक्र बमलाई मोडलिङ क्षेत्रमा निकै आशालाग्दो बनेर उदाएकी मोडल सुजाता भट्टले साथ दिएकी छिन।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्