Motivate News

फेरी अर्को दमदार गीत लिएर आए गायक तुला पर्वत, मकाउमा नै छायांकन गरेको म्यूजिक भिडियोको चर्चा सुरु

काठमाडौँ- विदेशमा रहेर पनि गीतसंगीतमा सक्रिय रहँदै आएका गायक तथा संगीतकार तुला पर्वतको नयाँ गीत बजारमा आएको छ । ‘मनको मान्छे’ बोलको गीतमा तुलाको स्वर तथा संगीत छ भने राजु काफ्लेको शब्द छ ।

गायक तुलाको यो गीतको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा मोडल सन्तोष बिके र पूजा मगरलाई देख्न सकिन्छ । नयाँ मोडल भएपनि कलाकारको कामबाट खुशी भएको तुला बताउँछन् । भिडियोमा विकास दाहालको सम्पादन छ भने तुलाले नै यो भिडियोको छायांकन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्