Motivate News

रमेश खत्री पौडेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक, यस्तो बन्यो भिडियो !

काठमाडौं – कलाकार रमेश खत्री पौडेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘म परदेशी बोलको म्युजिक भिडियोको गीत म्युजिक नेपालको युवटुवबाट सार्वजनिक गरिएको हो ।  गीतमा आवाज- पूर्णकला बि सी र मुकेश भट्ट (बासुदेव )को रहेको छ भने शब्द संकलन रमेश खत्री पौडेलको र लय मुकेश भट्ट (बासुदेव )ले गरेका हुन । गीत सङ्गीत एउटा जीबनको दुख सुखको साथी हो, जब जीवन,घर, परिवार, समाज ,स्थान, कला र साँस्कृतिकसंग मेल खान्छ तब जिबनको दर्शन गीतबाट सबैको सामु भाव विलौना पोखिन्छ । घर परिवार छाडेर बैदेशिक रोजगारीमा विदेश गएका युवा पुस्तामा लक्षित गरेर तयार पारेका छन ।

उक्त गीतको भिडियोमा नायिका जुनु गुरुङ अभीनय प्रस्तुत गरेकी छिन् भिडियोमा रमेश खत्रीले आफुलेपनि अभिनय गरिएका छन भिडियो निमार्ण बि.स्टार फिलिम प्रा.लिले गरेको छ भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक विक्रम चौहानले बताए । प्रकाश खड्काले छायाँकन गरेका थिए भने मिलन वि.क.ले सम्पादन गरेका छन् । विनोद बाजुरेलीले एरेन्ज गरेको यस गीतलाई मालश्री स्टुडियोले तयार पारेको हो।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्