Motivate News

शान्ता रिजालको नयाँ गीत ‘छिन छिन चुरी छनन … (हेर्नुस् भिडियो)

काठमाडौं –गायिका शान्ता रिजालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छिन छिन चुरी छनन … बोलको  म्युजिक भिडियोको गीत म्युजिक नेपालको युवटुवबाट सार्वजनिक गरिएको हो ।  गीतमा आवाज शान्ता रिजालको रहेको छ भने शब्द संकलन र  सङ्गीत निरजकुमार बझांगीको रहेको छ  ।

अमृतमान महर्जनको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा भावना गुरुङ र कामना कला केन्द्रका डान्सरहरुको प्रस्तुत रहेको छ।  रामेश्वर हुमागाईको छायाँङकन रहेको भिडियोलाई भुवन श्रेष्ठको कोरियोग्राफ रहेको छ।  गीतमा माया माया प्रिती र बैसले उडाएका कुरा गरिएको छ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्