Motivate News

नेपाली सेनाले माग्यो जमदारदेखि सैन्य मेडिकलसम्म पाँच हजार भन्दामाथि नयाँ भर्ना (विज्ञापनसहित)

बैशाख ३, काठमाडौं – नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो। सेनामा लागि लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ।

हेर्नुहाेस् विज्ञापन

 

प्रतिकृया दिनुहोस्