Motivate News

चीनले नेपाललाई ५५ करोड भन्दाबढीको सहयोग गर्ने

कार्तिक १०, काठमाडौँ –  चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ । चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र ...बाँकी

सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने

कार्तिक ९, काठमाडौँ – सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई...बाँकी

दशैं खर्चको नाममा मन्त्री बास्कोटाको मनपरी, ४४ एफएमलाई बाडियो लाखौँ रुपैयाँ

काठमाडौं – संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ.एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्। संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने...बाँकी

यस्तो छ नेपाल टेलिकमको तीन महिनाका लागि २२ अफर

  काठमाडौं – नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सोमबारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड...बाँकी

निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा लाइन,दशैँमा ५ दिन तेल वितरण नगर्ने

असोज २९, काठमाडौँ – दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल...बाँकी

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँलाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

असोज २६, काठमाडौं – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा विहिबार अपराह्न बसेको समितिको बैठकले गत असोज...बाँकी

चार सय १० स्थानीय तहका जनप्रतिनिधिले अझै पनि सम्पत्ति विवरण बुझाएनन्

असोज २५, काठमाडौँ –  चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले बताए । पोखरेलका अनुसार...बाँकी

खसि किन्दै हुनुहुन्छ ? उसो भए सिङमा लगाइएको रंग हेर्नुहोस्

असोज २३, काठमाडौँ – दशैंमा खसिबोका किन्दै हुनुहुन्छ दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन् । त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो । त्यसका लागि घटस्थापना देखि पशुचिकित्सक परिचालन हुँदैछन् । तिनले...बाँकी

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्री महासेठको चलखेल, मुलुकलाई लाखौं घाटा

    असोज २२, काठमाडाैं-  सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो...बाँकी

दशैंका लागि आजवाट नयाँ नोट, कहाँ-कहाँबाट पाइन्छ साट्न ?

असोज २१ , काठमाडौँ – नेपाल राष्ट्र बैंकले दशैंका लागि आजवाट नयाँ नोट साट्न शुरु गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र एक सय दरका नयाँ नोटको सटही खुल्ला गर्न लागेको हो...बाँकी