Motivate News

काठमाडौंमा अचाक्ली महँगी, अनुगमन कसले गर्ने ?

असोज २१, काठमाडौं – चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।...बाँकी

सशस्त्र प्रहरीले पनि माग्यो निरीक्षक र सहायक निरीक्षक पदको लागि नयाँ भर्ना ! (सुचिसहित)

काठमाडौं– सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले शुक्रबार जारी गरेको सूचनामा निरीक्षकमा ४३  र सहायक निरीक्षकमा २३९ जनाको माग गरिएको छ । यसबारे आजको गोरखापत्रमा विज्ञापन   ...बाँकी

ग्यासको मूल्य घट्यो

असोज १९, भोजपुर – भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडवाड नजिकिएसंगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा...बाँकी

जापान सरकारद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान

असोज १९, काठमाडौं – जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण...बाँकी

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, के नेपालमा पनि असर पर्ला ?

असोज १८, काठमाडौँ – भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि...बाँकी

चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउन सरकारलाई सार्वजनिक लेखा समितिको निर्देशन

असोज १८, काठमाडौं – प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँभन्दा नबढाउन सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको लेखा समितिको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ भन्दा नलिन सरकारलाई...बाँकी

किन रोकियो बागमतीमा नयाँ मोटसाईकलको दर्ता ?

असोज १८, काठमाडाैं – बागमतीमा नयाँ मोटसाईकलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ । यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै...बाँकी

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

असोज १६, काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य...बाँकी

 नेपाल आयल निगमको घाटा एक अर्ब माथि, घाटा मिलाउन पेट्रोलमा अझै ५ रुपैयाँ बढाउनु पर्ने 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर  एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण...बाँकी

शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको ऋण यी क्षेत्रमा मात्र व्यवसाय गर्न सकिने (सुचीसहित)

असोज १४, काठमाडाैं – शैक्षिक योग्यता अनुसार प्रमाणपत्र धितो राखेर  सात लाखसम्म शैक्षिक ऋण पाउने भएका छन्।  प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण दिन नेपाल राष्ट्र बैंकले आजदेखि नै  सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक...बाँकी