Motivate News

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा नेपाललाई करिब १७ करोड सहयोग

भदौ १५, काठमाडौं – बिम्स्टेक सम्मेलनका क्रममा नेपाल आएका थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाले नेपाललाई १५ लाख अमेरिकी डलर(करिब १६ करोड ९५ लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण सहयोग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा...बाँकी

जनमुक्ति सेना बनाउन विप्लवले उठाए ३० करोड, के गर्दैछ ओली सरकार ?

 काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धमाधम सैन्य संरचना बनाउँदै आएको पाइएको छ । सैन्य संरचना बनाउनका लागि नेकपाले तिस करोड संगलन गरेको विप्लवमाथि आरोप लागेको छ । मुलुकभरि चन्दा आतंक, अराजकता, सैन्य...बाँकी

यसै थन्किन्छन् निगमका जहाज, पाइलट बहाना मात्रै !

भदौ ११ , काठमाडौं – नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ।...बाँकी

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ३ अङ्कले घट्यो

भदौ १०, काठमाडौं –निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका...बाँकी

करको विरोध मात्रै किन ? सरकारले दिदैछ एकल पुरुषलाई पनि भक्ता

बैतडी– बैतडीको एक नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । बैतडी जिल्लाको मेलौली नगरपालिकाले चालू आर्थिक वर्षको सुरुदेखि नै ६० वर्ष माथिका विदुरलाई सामाजिक सुरक्षा भत्ता अन्तर्गत मासिक रु एक...बाँकी

कति बढ्यो सुनको भाउ ?

भदौ १०, काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँ बढेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिनाको...बाँकी

पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड छुट्याए पनि सदुपयोग हुन सकेन

भदौ ७, काठमाडौं – पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रको पृष्ठ ५ मा छापिएको छ । समाचारमा लेखिएको छ, कार्यालय समयमा अधिकांश...बाँकी

नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउने

भदौ ७, काठमाडौं – कल्याणकारी योजनाक नामम नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो...बाँकी

सेनासँग ४१ अर्ब भन्दा बढी रकम, बैंकमा राखेको रकमबाट एक बर्षमा १ अर्ब भन्दा बढी नाफा

भदौ ६, काठमाडौं –  आफूसँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपियाँ रकम रहेको जानकारी सैनिक कल्याणकारी कोषले दिएको छ। आज नेपाली सेनाको जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी जंगी...बाँकी

नेपालले जेठसम्ममा विदुतिय निर्यात गर्ने : प्रधानमन्त्री ओली

भदौ ६, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्ष भित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा मंगलबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...बाँकी