Motivate News

त्रिभुवन विमानस्थलबाट सुनसहित ७ जना पक्राउ

असोज ४,  काठमाडौं–  त्रिभुवन विमानस्थलबाट सुनसहित ७ जना पक्राउ  परेका छन् । ७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५का २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई बुधबार त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेका हुन् । नेपाल एयरलाइन्सको विमानमा बैंककबाट...बाँकी

पूर्व प्रधान सेनापति क्षेत्रीको सम्पत्ति छानबिन गर्न सरकारसँग माग

काठमाडौं– संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु...बाँकी

सैनिक हेलिकप्टरमा भीआईपीको लर्को, ८ सय घण्टा उडान

असोज ४, काठमाडौं – सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर...बाँकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

असोज ३, काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु...बाँकी

सुनचाँदीको भाउ बढ्यो

असोज २, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ।  हिजो प्रतितोला ५७ हजार ६०२ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...बाँकी

साउदी जाने युवाहरुको लागि खुसिको खबर, पारिश्रमिक ९ हजारले बढ्यो

असोज १, काठमाडौं– सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि...बाँकी

२२ लाख रुख काट्न २ मन्त्रालयबीच सहमति, किन काटिदैछ यति धेरै रुख ?

भदौ २५, काठमाडौं – बाराको  अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि २२ लाख रुख काट्नु पर्ने विषयमा दुई मन्त्रालयबीच सहमति भएको छ । विमानस्थल निर्माण गर्नको लागि यति धेरै रुख काट्न पर्यटन मन्त्रालय र वन मन्त्रालयबीच सहमति जुटेको...बाँकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भारतीय कांग्रेसद्वारा ‘भारत बन्द’ घोषणा

भदौ २५, काठमाडौं – पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् ।...बाँकी

फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य, कसले गर्ने अनुगमन ?

भदौ २५, काठमाडौँ – २०७४ भदौ २२ गते  सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते  सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो। यो तथ्यांकले गत वर्षको...बाँकी

बृद्धभत्ता नबढाएपछि जनस्तरबाट व्यापक बिरोध खेपेको सरकारले भत्ता बढाउन पुरक वजेट ल्याउँदै

भदौ २५, काठमाडौं – सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ । वजेटमा बृद्धभत्ता नबढाएपछि चर्को जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो । पुरक वजेटका सन्दर्भमा प्रधानमन्त्री...बाँकी