Motivate News

नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन

माघ २ काठमाडौँ – नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । यो समाचार आजको नागरिक...बाँकी

पुँजीगत बजेटको ६ महिनाः देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब

पौष २९, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा...बाँकी

साढे पाँच महिनामा सरकारले बाँड्यो पाँच करोड २३ लाख

पौष २७ काठमाडौं – सरकारले मापदण्ड र आधारविना आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ। आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले साढे पाँच महिनामा राज्यकोषबाट पाँच करोड २३...बाँकी

वन मन्त्रालयका सह-सचिव श्रेष्ठद्वारा एक करोड ४४ लाख भ्रष्टाचार

पौष २५, काठमाडौं – यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत चन्द्रमान श्रेष्ठले सार्वजनिक पद धारण गरेपछि एक करोड चौतीस लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी

केसीएल अस्ट्युट क्यापिटलको अध्यक्षमा दीपक पाण्डे पुन : निर्वाचित

पौष २३, काठमाडौं – केसीएल अस्ट्युट क्यापिटलको अध्यक्षमा चार्टड एकाउन्टेन्ट दीपक पाण्डे पुन : निर्वाचित भएका छन्। आइतबार बसेको संचालक समितिको बैठकले उनलाई पुन: अध्यक्ष पदमा निर्वाचित गरेको हो। कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी...बाँकी

सर्वोच्च अदालतको आदेशलगत्तै सुमार्गीले बैँकबाट निकाले साढे २ अर्ब

पौष २१, काठमाडौं  – व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम...बाँकी

वाइडबडी खरिद प्रकरणः ४ अर्ब ३५ करोड भ्रष्टाचार,पर्यटनमन्त्री अधिकारीसहित २ पूर्वमन्त्रीलाई कारवाही सिफारिस

पौष १८ काठमाडौं – सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिद प्रकरणमा कम्तिमा पनि ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । उपसमितिले राति अबेरमात्र तयार पारेको प्रतिवेदनमा नेपाल वायुसेवा...बाँकी

काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट

पौष १५ , धनगढी – जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । यो समाचार आजको नयाँ पत्रिका...बाँकी

फास्ट ट्रयाकः प्रोत्साहन रकमका नाममा सेनाले माग्यो अतिरिक्त ६८ करोड

पौष १२, काठमाडौँ  – नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक...बाँकी

भारतीय भूमिमा बरामत गरिएको ३३ किलो सुन भारतले फिर्ता नगर्ने

पौष ११ , काठमाडौँ – मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन...बाँकी