Motivate News

ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त: एडीबी

मनिला । एसियाली विकास बैंक ‘एडीबी’ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण गरेको छ । चीन–अमेरिकाबीचको तिक्त व्यापार युद्ध र...बाँकी

नेपालले कतारलाई पानी बिक्री गर्ने

चैत्र २० काठमाडौं – खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको...बाँकी

साताको पहिलो दिनमै शेयर बजारमा गिरावट

थामियो शेयर बजार काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर...बाँकी

नेपाललाई व्यापारको केन्द्र बनाउन लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति...बाँकी

प्रधानमन्त्रीलाई त्रिशूलीको कति कित्ता शेयर पर्यो ? हेर्नुस् !

काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार...बाँकी

एक आपसमा गाभिँदै डेढ दर्जन बैंक तथा वित्तीय संस्था

काठमाडौँ –  बैंक तथा वित्तीय संस्थाहरूको संख्या घट्ने भएको छ। डेढ दर्जन संस्था मर्ज तथा एक्विजिसन प्रक्रियामा गएकाले संख्या घट्ने भएको हो। स्टक एक्स्चेन्जका अनुसार मर्ज तथा एक्विजिसनको सहमति भइसकेका १८ कम्पनीमध्ये ११ वटाको सेयर...बाँकी

सैनिक कल्याणकारी कोषमा रोजगारीको अवसर

चैत्र १४ काठमाडौं- सैनिक कल्याणकारी कोषले विभिन्न निकायमा रिक्त रहेका पदका लागि कर्मचारी माग गरेको छ । कोषले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी कोषले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । कोषले महाशाखा, अस्पताल र...बाँकी

नेपाल लगानीका लागि उपयुक्त थलोः अर्थमन्त्री खतिवडा

काठमाडौँ । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक...बाँकी

पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता

चैत्र १२, काँकरभिट्टा – झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । एक किलोमिटर पारिका भारतीय पम्प भने...बाँकी

अर्थमन्त्रीलाई हटाउन ब्यवसायीहरुको दवाव, के गर्लान प्रधानमन्त्री ओली ?

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन ब्यवसायीहरुले चलखेल सुरु गरेका छन् । उनको ठाउँमा चितवनबाट निर्वाचित सुरेन्द्र पाण्डेलाई ल्याउन शक्ति केन्द्र धाउन थालेको खवर सार्वजनिक भएको छ । कसिलो आर्थिक नीति, कडिकडाउ आर्थिक व्यवहार...बाँकी