Motivate News

चिनीको खुद्रा मूल्य ६३ रुपैयाँलाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

असोज २६, काठमाडौं – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा विहिबार अपराह्न बसेको समितिको बैठकले गत असोज...बाँकी

चार सय १० स्थानीय तहका जनप्रतिनिधिले अझै पनि सम्पत्ति विवरण बुझाएनन्

असोज २५, काठमाडौँ –  चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले बताए । पोखरेलका अनुसार...बाँकी

खसि किन्दै हुनुहुन्छ ? उसो भए सिङमा लगाइएको रंग हेर्नुहोस्

असोज २३, काठमाडौँ – दशैंमा खसिबोका किन्दै हुनुहुन्छ दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन् । त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो । त्यसका लागि घटस्थापना देखि पशुचिकित्सक परिचालन हुँदैछन् । तिनले...बाँकी

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई, मन्त्री महासेठको चलखेल, मुलुकलाई लाखौं घाटा

    असोज २२, काठमाडाैं-  सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो...बाँकी

दशैंका लागि आजवाट नयाँ नोट, कहाँ-कहाँबाट पाइन्छ साट्न ?

असोज २१ , काठमाडौँ – नेपाल राष्ट्र बैंकले दशैंका लागि आजवाट नयाँ नोट साट्न शुरु गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र एक सय दरका नयाँ नोटको सटही खुल्ला गर्न लागेको हो...बाँकी

काठमाडौंमा अचाक्ली महँगी, अनुगमन कसले गर्ने ?

असोज २१, काठमाडौं – चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।...बाँकी

सशस्त्र प्रहरीले पनि माग्यो निरीक्षक र सहायक निरीक्षक पदको लागि नयाँ भर्ना ! (सुचिसहित)

काठमाडौं– सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले शुक्रबार जारी गरेको सूचनामा निरीक्षकमा ४३  र सहायक निरीक्षकमा २३९ जनाको माग गरिएको छ । यसबारे आजको गोरखापत्रमा विज्ञापन   ...बाँकी

ग्यासको मूल्य घट्यो

असोज १९, भोजपुर – भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडवाड नजिकिएसंगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा...बाँकी

जापान सरकारद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान

असोज १९, काठमाडौं – जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण...बाँकी

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, के नेपालमा पनि असर पर्ला ?

असोज १८, काठमाडौँ – भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि...बाँकी