Motivate News

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

मंसिर १६, काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका...बाँकी

वाईडबडी विवाद टुंगिएपछि थप ३ जहाज किन्दै निगम !

मङ्सिर १३, काठमाडौं — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ। हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको...बाँकी

भारतले बेच्यो नेपालको खोला चीनलाई

मङ्सिर ७, काठमाडौँ– भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही...बाँकी

आयल निगमलाई चार महिनामा पौने चार अर्ब घाटा

मङ्सिर ५, काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्म करिब तीन अर्ब...बाँकी

वाइड बडी खरिद प्रकरणः अनियमितताबारे लेखा समितिले बोलायो पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई

मङ्सिर ५, काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान ल्याउँदाको अनियमितताबारे छलफल गर्न सरकारलाई डाकेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । मंगलबारको समिति बैठकले दुवै विमान...बाँकी

एसियाली विकास बैंक (एडिबी)द्वारा नेपाललाई करिब ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने

मङ्सिर ४, काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई करिब ३९ अर्ब ३२ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ। पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध...बाँकी

सरकारले राख्यो विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा

मङ्सिर ४, काठमाडौँ – सरकारले विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको छ । सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको...बाँकी

सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुनकोशी मरिन डाइभर्सनको काम शुरु हुँदै

मङ्सिर ४, काठमाडौँ – लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ । तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ...बाँकी

राष्ट्रिय वाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड

मङ्सिर ३, काठमाडौँ –  चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको...बाँकी

राष्ट्रपतिलाई विलासी गाडीः छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

काठमाडौं– सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ...बाँकी