Motivate News

सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल, व्यक्तिगत आयकरमा सिद्धार्थ शमशेर जबरा

मङ्सिर १ काठमाडौं– सरकारले गत आर्थिक वर्ष (आव) २०७३/७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन्। आन्तरिक राजस्व...बाँकी

उच्च आर्थिक जोखिममा निगम : दैनिक एक करोड घाटामा

कार्तिक ३०, काठमाडौ – अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको छ । निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी...बाँकी

नेपाल एयरलाइन्सको जहाज खरिद प्रकरण : जहाज एउटाको, ‘बेच्ने’ अर्कै ?

कार्तिक २९, काठमाडौं —  बजारमा अहिले त्यही ‘लालपुर्जा’ को चर्चा छ। प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एक अनलाइनमा दिएको ‘बिल अफ सेल’ उनैको भाषामा २५ अर्बको सामान किनेको आधिकारिकता हो। विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू...बाँकी

बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ठुला व्यापारीलाई ५० करोडसम्म

कार्तिक २९, काठमाडौं — विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए...बाँकी

यो महिना सुनको भाउ घट्यो

कार्तिक २८, काठमाडाैं – यो महिनामा सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी...बाँकी

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज करीब चौध अङ्कले बढ्यो

कार्तिक २७, काठमाडौँ –  लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७...बाँकी

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ बिक्री गर्ने

काठमाडौँ – मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४...बाँकी

अबको ३ वर्षमा सबै नेपालीको घरमा विद्युत पुग्छ : उर्जामन्त्री पुन

कार्तिक २६ रोल्पा – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अबको ३ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुग्ने बताउनुभएको छ । रोल्पाको लिबाङमा रिपोर्टर्स क्लब रोल्पाले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले शतप्रतिशत...बाँकी

अब कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने प्रावधान

कार्तिक २६, काठमाडौं– तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक...बाँकी

पेट्रोल पम्पहरुले सफ्टवेयर प्रयोग गरी यसरी ठक्दा रैछन उपभोक्तालाई

कार्तिक २६, काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै...बाँकी