Motivate News

पेट्रोल स्टक क्षमता पाँच दिनमा झर्यो, भारतले एक दुई दिनमात्र रोकिदिए हाहाकार हुने

भदौ ३, काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थ आयातमा एक दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । पेट्रोलियम पदार्थको खपत बार्षिक २० प्रतिशतले बढेर पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच...बाँकी

निगमलाई पछिल्लो १५ दिनमा २५ करोड रुपैयाँ घाटा, केहि दिनमै पेट्रोलियम पदार्थको मूल्य बढ्ने

भदौ २, काठमाडौं – नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको छ । डलरको मूल्यवृद्धि भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको हो ।...बाँकी

दुई वाइड बडी विमान किन्दा ठूलै आर्थिक चलखेल !

भदौ २ , काठमाडौं –स्थापनाको ६० वर्षमा नेपाल एयरलाइन्सले दुइटा ‘वाइड बडी’ विमान किनेको छ । यसमा गर्व गर्नुपर्छ । त्यसको खरिद प्रक्रियाले भने यसमा चस्स पार्छ । २३ अर्ब रुपैंयाँ भन्दा बढीमा जहाज किन्दा...बाँकी

काठमाडौँको कीर्तिपुर, टोखा र रामकोटमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको...बाँकी

एक बर्षमा भारतबाट १८ अर्ब भन्दा बढीको विजुली किनियो

भदौ १, काठमाडौं – आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो...बाँकी

चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब निर्धारण, महिनाको १० हजार ७ सय ८१ रुपैयाँ पाउने

साउन ३१, काठमाडौं – सरकारले चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब निर्धारण गरेको छ । प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरिएको हो...बाँकी