Motivate News

कति बढ्यो सुनको भाउ ?

भदौ १०, काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँ बढेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिनाको...बाँकी

पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड छुट्याए पनि सदुपयोग हुन सकेन

भदौ ७, काठमाडौं – पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रको पृष्ठ ५ मा छापिएको छ । समाचारमा लेखिएको छ, कार्यालय समयमा अधिकांश...बाँकी

नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउने

भदौ ७, काठमाडौं – कल्याणकारी योजनाक नामम नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो...बाँकी

सेनासँग ४१ अर्ब भन्दा बढी रकम, बैंकमा राखेको रकमबाट एक बर्षमा १ अर्ब भन्दा बढी नाफा

भदौ ६, काठमाडौं –  आफूसँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपियाँ रकम रहेको जानकारी सैनिक कल्याणकारी कोषले दिएको छ। आज नेपाली सेनाको जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी जंगी...बाँकी

नेपालले जेठसम्ममा विदुतिय निर्यात गर्ने : प्रधानमन्त्री ओली

भदौ ६, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्ष भित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा मंगलबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...बाँकी

खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले उठाउन सकेन २९ करोड

भदौ ६, काठमाडौं – नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । आजको कारोबारको पृष्ठ ३ मा यो समाचार छापिएको छ । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा...बाँकी

रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब लाग्ने

भदौ ५, काठमाडौं – केरुङ–काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।...बाँकी

किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

भदौ ५, काठमाडौं – कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको...बाँकी

नेपाली सेनाले शान्ति मिसनमा तैनाथ हाकिमको २० % तलब काटिँदा जवानको भने २८ % काटिन्छ !

भदौ ५, काठमाडौं – नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका...बाँकी

सरकारले वेरोजगारलाई सय दिने रोजगारी दिने

भदौ ४, काठमाडौं – सरकारले वेरोजगारलाई सय दिने रोजगारी दिने व्यवस्थासहित रोजगार हकसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा रोजगारीको हक सम्बन्धी विधेयक स्वीकृत गरेको हो। सबै...बाँकी