Motivate News

रोकियन एक्स्पर्टको ठगी धन्दा, सरकार किन मौन ?

काठमाडौँ – देशव्यापी कन्सल्टेन्सीको शाखा खोलेर बैदेशिक अध्ययनको नाममा खुलेआम विद्यार्थीमाथी ठगी गर्दै आएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्का एक-एक कर्तुतहरु बहिर आउँदा पनि नियामक निकायले आवश्यक छानविन र कारवाही गर्ने छाँटकाट देखाएको छैन । केही...बाँकी

अस्ट्रेलियाले ल्यायो नयाँ शिक्षा नीति : नेपालीलाई फाइदा कि वेफाइदा ?

सिड्नी – अस्ट्रेलियाले प्रवासी नागरिकलाई मध्यनजर गर्दै नयाँ पीआर र शिक्षा नीति जारी गरेको छ। सरकारले आप्रवासीको संख्या घटाउने उद्घोष गर्दै ल्याएको यो नीतिले नेपालीलाई पनि प्रभाव पार्ने देखिएको छ । अस्ट्रेलियाले आप्रवासीको संख्या ३०%...बाँकी

भाषा पढाउने नाममा कन्सल्टेन्सीको मनपरी शुल्क

चैत्र ५, काठमाडौं – जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न...बाँकी

संसदमा प्रस्तुत विधेयकका विरुद्ध माफियाहरु सकृय

काठमाडौँ – शैक्षिक परामर्श व्यवसायमा अपारदर्शी लगानी र सिन्डिकेट कायम राख्न केही शैक्षिक परामर्शदाता व्यवसायीहरु सरकारले संसदमा प्रस्तुत गरेको विधयेक बिरुद्ध अभियान सुरु गरेका छन् । अपारदर्शी लगानी र चोरबाटोबाट विदेश लगानी ल्याएर शैक्षिक परामर्श...बाँकी

शैक्षिक परामर्श क्षेत्रमा वहस : वैदेशिक लगानी कति आवश्यक ?

काठमाडौँ – प्रतिनिधि सभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएसंगै शैक्षिक परामर्श क्षेत्र गर्माएको छ । उद्योग, बार्णिज्य तथा आपुर्ति मन्त्रालयले संसदमा दर्ता गरेको विद्येयकको अनुसुची...बाँकी

शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी स्विकार्य, ५० हजार डलरसम्म लगानी गर्न पाउने

काठमाडौँ – शैक्षिक परामर्श क्षेत्रमा बैदेदेशीक लगानी स्विकार्य भएको छ । कुनैपनि विदेशीले नेपालमा शैक्षिक परामर्श क्षेत्रमा लगानी गर्न चाहेमा कम्तीमा ५० लाख नेपाली रुपैया लगानी गर्नुपर्ने भएको छ । उद्योग मन्त्रालयले व्यवस्थापिका संसदमा पेश...बाँकी

एक्स्पर्टका बिरुद्ध तत्काल एक्सन लिन्छौँ : ट्राफिक प्रहरी

चितवन : शैक्षिक परामर्शका नाममा झुटो आश्वासन दिएर अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली पार्ने एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्ले चितवनका विभिन्न कलेजहरुमा ट्राफिक सचेतनाको नाममा कलेज हाता भित्रै आफ्नो ब्यबसायीक प्रमोशनको बोर्डहरु राखेर विद्यिार्थी ठगी गर्दै आएको...बाँकी

आएल्सको परिक्षा दिनेहरुका लागि खुसिको खवर, अव कम्प्यूटरबाटै परिक्षा दिन पाइने

काठमाडौं – आइडिपी आएल्सले नेपालमा पहिलो पटक कम्प्युटर प्रणालिवाट संचालन गरिने आएल्स परिक्षाको सुरुवात गरेको छ । आइडिपीले कम्प्युटर प्राणलीवाट संचालन गरिने आएल्स परिक्षाको केन्द्र गौशाला स्थित पशुपति भिजन कम्प्लेक्समा संचालन गरेको हो । अन्तराष्ट्रिय...बाँकी

एक्स्पर्टको अर्को धन्दा : ट्राफिकलाई नै प्रलोभनमा पारेर विद्यार्थी ठगी

चितवन – शैक्षिक परामर्शका नाममा झुटो आश्वाशन दिएर अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली पार्ने एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस्को अर्को धन्दा मोटिभेट न्यूजले फेला पारेको छ । नेपाली क्रिकेटका कप्तान पारस खड्कालाई बार्षिक मोटो रकम दिएर ब्राण्ड...बाँकी

एआइबिटी प्रकरणमा फेरी बोल्यो एक्स्पर्ट, डरायो की सच्चियो ?

  काठमाडौँ – एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले एआइबिटी कलेजमा आफूले विद्यार्थी पठाएको स्विकारोक्ति सहित अर्को प्रेस विज्ञप्ति जारी गरेको छ । यस अघि एआइबिटीमा आफूले विद्यार्थी नपठाएको बरु आफ्नो जस्तै नाम हुने अन्य कुनै...बाँकी