Motivate News

दिल्लीले जित्यो आइपिएल, पुणे ७ रनले पराजित

वैशाख ३०, काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो...बाँकी

एट्लेटिकोसँग २–१ ले हारे पनि रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

  बैशाख २८ ,काठमाडौं – डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल रियल म्याड्रिडले २–१ गोलले गुमाए पनि समग्रमा ४–२ को नतिजा निकाल्दै...बाँकी

मेसीको दुई गोलपछि बार्सिलोना ४–१ ले विजयी

वैशाख २४ ,काठमाडौं – लिओनल मेसीको २ गोलको सहयोगले बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत शनिवार राती सम्पन्न खेलमा भिलारियललाई ४–१ गोलले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले अंक तालिकामा रियल म्याड्रिडलाई ३ अंकले पछाडि छोडेको छ। तर,...बाँकी

बार्सिलोनाले  रियल म्याड्रिडलाई ३–२ गोलले स्तब्ध पार्यो

बैशाख ११ ,काठमाडौं – खेलको १९ मिनेटमा रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलोले कुमले हिर्काएपछि लिओनल मेसीको मुखको छाला काटियो। जसका कारण उनी पुरै खेल अवधिभर ड्रेसिङ गर्ने सेतो कपडा मुखमा च्यापेर खेल्न बाध्य भए। उनलाई...बाँकी

पञ्जावविरुद्ध १५ छक्का हानेको मुम्बई ८ विकेटले विजयी

वैशाख ८,काठमाडौ – दशौं आइपिएलमा अहिलेसम्मकै सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २७ बल खेल्न बाँकी रहँदै घरेलु किङ इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ। जस बटलर र पार्थिव पटेलको जोडीले ब्याटिङ पावर प्लेमा...बाँकी

बार्सिलोना युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि मैदानमै रोए नेइमार

वैशाख ७ ,काठमाडौं – इटालियन क्लब युभेन्ट्ससँग च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा गोलरहित बराबरीमा टुँगिएपछि बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमार मैदानमा रुएका छन्। रेफ्रिले क्याम्प नोउमा भएको दोस्रो लेगको खेल सकिएको जनाउ दिँदै सिटी फुकेपछि...बाँकी

म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो, लिभरपुललाई सफलता

वैशाख ४ ,काठमाडौं – इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो । खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस...बाँकी

रोनाल्डो चम्किएपछि रियाल मड्रिडद्धारा बायर्न म्युनिख पराजित

चैत ३१ ,काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएका खेलहरुमा स्पेनका रियाल मड्रिड र एथ्लेटिको मड्रिड तथा फ्रान्सको मोनाको विजयी भएका छन् । जर्मनीमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा घरेलु टोली बायर्न...बाँकी

बार्सिलोना ३–० ले पराजित, डायबाला खेलका नायक

चैत ३०, काठमाडौं – युभेन्ट्सले सन् २०१५ च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट भोगेको ३–१ गोलको गतिलो बदला लिएको छ। युभेन्ट्सले नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा ३–०...बाँकी

विराट कोहलीलाई भारतको चौथो ठूलो सम्मान

चैत १८,काठमाडौं – टेस्ट कप्तान विराट कोहली भारतको चौथो ठूलो सम्मान पद्म श्रीबाट विहिबार सम्मानित भएका छन्। खेलबाट देशलाई चिनाउन योगदान गरेबापत उनलाई सरकारले पहिले नै सम्मान गर्ने घोषणा गरेको थियो। विहिबार राष्ट्रपति भवनमा आयोजित...बाँकी