Motivate News

अष्ट्रेलियाका तिव्रगतिका बलर मिचेल जोनसनले क्रिकेटबाट लिए सन्यास

भदौ ३, काठमाडौँ –  अष्ट्रेलियाका तिव्रगतिका बलर मिचेल जोनसनले क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय तथा टेस्टटिमबाट सन् २०१५मै सन्यासको घोषणा गरेका जोनसनले टी –२० बाट पनि सन्यासको घोषणा गरेका हुन् । टेस्ट र एकदिवसीयबाट...बाँकी

प्रिमियर लिग : चेल्सीद्वारा आर्सनल ३-२ ले पराजित

भदौ ३, काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ। ८१औँ मिनेटमा मार्कोस अलोन्सोले निर्णायक गोल गर्दै चेलुसीलाई लगातार दोस्रो जित दिलाएका हुन्। पेड्रो र अल्भारो...बाँकी

ला लिगा : मेसीको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा अलाभेज ३-० ले पराजित

भदौ ३, काठमाडौं – लियोनल मेसीले स्पानिस ला लिगामा कप्तानको रुपमा नयाँ सिजन सुरु गर्दा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको...बाँकी

डेब्यू खेलमा रोनाल्डोले गोल गर्न नसकेपनि युभेन्टसको रोमाञ्चक जित

भदौ ३, काठमाडौं – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक...बाँकी

एसिया कप छनोट खेल अघि नेपाली क्रिकेट टोलीले श्रीलंकामा तीन ओटा अभ्यास खेल खेल्ने

काठमाडौं – एसिया कप छनोट खेल खेल्न मलेसिया जानु अघि नेपाली क्रिकेट टोलीले श्रीलंकामा तीन ओटा अभ्यास खेल खेल्ने भएको छ । सोमबार अभ्यास खेलका लागि श्रीलंका जाने नेपाली टोलिले श्रीलंकामा अगामी अगस्ट २२ तारिखमा आर्मी...बाँकी

एसिया कप छनोटको लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा, सागर र बिनोदको पुनरागमन

भदौ २, काठमाडौं – यहि अगष्ट २७ गतेबाट सेप्टेम्बर छ तारिख सम्म मलेसियामा आयोजना हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय टोलीमा अलराउन्डर सागर पुन र मध्यक्रमका ब्याट्सम्यान बिनोद भण्डारीले पुनरागमन गरेका छन् । आज...बाँकी

लुका मोड्रिचलाई मिलानले अवैधानिक तरिकाले क्लबमा अनुबन्ध गर्न खोजेको भन्दै रियलद्वारा फिफामा उजुरी

भदौ २, काठमाडौं – लुका मोड्रिचमाथि रियल र एसी मिलानबीचको मनमुटाव फिफासम्म पुगेको छ । मिलानले अवैधानिक रुपमा मोड्रिचलाई भित्र्याउन खोजेको भन्दै स्पेनिस क्लब रियल मड्रिडले फिफामा उजुरी दिएको छ । क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई...बाँकी

नेपाल भियतनामसँग पनि २-० ले पराजित

साउन ३१, काठमाडौं – १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ । इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर...बाँकी

फिफाकाे वरीयता सार्वजनिक: फ्रान्स शीर्ष स्थानमा, नेपाल १६१ अाैं स्थानमै कायम

साउन ३१ , काठमाडाैं –विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यो महिनाको वरीयता सार्वजनिक गर्दा नेपालले कुनै प्रगति गर्न सकेन । अघिल्लो महिना १६१ औं स्थानमा रहेको नेपाल यो महिना पनि सोही स्थानमा रहन सफल भएको...बाँकी

सीपीएलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी

साउन ३१ , काठमाडाैं –  क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । बिहीबार बिहान सम्पन्न खेलमा सन्दीपले दुई विकेट लिए । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्समा...बाँकी