Motivate News

एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित

भदौ १४, काठमाडौं – एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियामा बिहीवार सम्पन्न खेलमा युएईले नेपाललाई ७८ रनले निराश पार्‍यो । मलेसियामा २ सय ५५ रनको विजयी...बाँकी

तेस्रो पिस प्वाईन्ट कप फुटबल प्रतियोगिता भदौ १७ गतेदेखि आयोजना हुने

भदौ १४, काठमाडौं – सिनामंगल स्थित पिस प्वाईन्ट बोडिङ स्कुलको आयोजनमा तेस्रो पिस प्वाईन्ट कप फुटबल प्रतियोगिता यहि भदौ १७ गतेदेखि आयोजना हुने भएको छ । सानो गौचरण फुटबल मैदानमा २३ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न विद्यालयमा  कक्षा...बाँकी

एसिया कप छनौट : ओमनसंग नेपाल ७ विकेटले पराजित

भदौ १३, काठमाडौँ – एसीसी एसिया कप छनोट प्रतियोगितामा भइरहेको पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको...बाँकी

एसियाली खेलकुद : प्याराग्लाइडिङमा उत्कृष्ट प्रदर्शनसंगै नेपाललाई रजत पदक

भदौ १३, काठमाडौँ – इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको...बाँकी

एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

भदौ १३, काठमाडौं – मलेसियामा सुरु एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानलाई जितका लागि २२२  रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९...बाँकी

सिंगापुरमा हुने १७ औं ‘अल एसिया शिन क्याेकुशिन कराँते २०१८’ काे लागि रामेछापका मिन बहादुर छनोट

भदौ ११, काठमाडौं – सिंगापुरमा हुने १७ औ ‘अल एसिया शिन क्याेकुशिन कराते २०१८’ काे लागि नेपालबाट छटाैट भएका तीन कराते खेलाडीहरुलाई  रामेछापको सुनापति गाउँपालिकामा रहेको  राम्चे युवा समाजले आज काठमाडौंको बानेश्वरमा एक कार्यक्रमकाे अायाेजना गरि बिदाइ तथा शुभकामना व्यक्त गरेको छ। ...बाँकी

सन्दीपकाे अन्तिम खेलमा टिमको लगातार तेस्रो जित,यस्तो रह्यो सन्दिपको प्रदर्शन

भदौ १०, काठमाडौं – क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन नसके...बाँकी

दिपेन्द्र सिंह ऐरीको शतकीय पारीसंगै श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमको दोस्रो जित

भदौ ८ काठमाडौं – एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस पद्दतिको आधारमा १ सय ७६ रनले...बाँकी

दीपेन्द्र सिंह ऐरीको शतकमा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमद्वारा ३२४ रनको लक्ष्य

भदौ ८ काठमाडौं – मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपालले आज दोस्रो अभ्यास खेल खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा...बाँकी

रोनाल्डोले किन लगाउँछन् ७ नम्बरको जर्सी ? यस्तो छ कारण

काठमाडौं — क्रिस्टियानो रोनाल्डो आफ्नो ७ नम्बरको जर्सीका पर्यायवाची बनिसकेका छन् ।  उनले म्यानचेस्टर युनाइटेडमा खेल्न थालेदेखि नै ७ नम्बरको जर्सी लगाउन थालेका थिए । रियाल मड्रिड अनि अहिले युभेन्टसमा उनले त्यो परम्परा कायम राखेका...बाँकी