Motivate News

‘अनागरिक’ नेपाली हिरोः बक्सिङ खेलाडी सुशील थापा

चैत १५, काठमाडौं – हरेक मानिसले आआफ्नै लक्ष्य राख्छन्-कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर । कोही पाइलट त, कोही खेलाडी । बक्सिङ खेलेरै राष्ट्रिय च्याम्पियन बनिसकेका नक्सालका २३ वर्षीय सुशील थापाको भने एउटै लक्ष्य छ-...बाँकी

पाउलिन्होको ह्याट्रिक गोलमा ब्राजिल ४–१ ले विजयी

चैत ११ , काठमाडौं – इङ्ल्यान्डको टोटेनहाम क्लब छोडेर दुई वर्षअघि चीनको ग्वान्झाओ इभरग्रान्डेमा अनुबन्धित भएका २८ वर्षीय मिडफिल्डर पाउलिन्होको ह्याट्रिक गोलको सहयोगले ब्राजिलले विश्व कप छनोटअन्तर्गत उरुग्वेलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको छ।...बाँकी

नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित, घाम नलागेसम्म खेल नहुने

फागुन २८,काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज हुने नेपाल र केन्याको खेल वर्षाले प्रभावित गर्ने भएको छ। हिजोदेखि रातभर पानी परिरहेको छ। अहिलेसम्म पनि वर्षा नरोकिएपछि खेल निर्धारित समयमा नहुने भएको छ। यसअघि निर्धारित...बाँकी

नयाँ इतिहास रच्दै बार्सिलोना क्वाटरफाइनलमा

फागुन २६ , काठमाडौं  – नयाँ इतिहास रच्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीविरुद्ध अविश्वसनीय प्रदर्शन गर्दै ६–१ गोल अन्तरले बार्सिलोना विजयी भएको हो । बार्सिलोनालाई जिताउन...बाँकी

यी हुन् अन्तराष्ट्रिय खेलमा सफलता हात पार्ने न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडी (फोटो फिचर)

काठमाडौँ – नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ । गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न...बाँकी

लिटल बड र रिम्सको पोल्टामा शान्ती आदर्श कपको उपाधी

काठमाडौं – जोरपाटीमा रहेको शान्ती आदर्श स्कुलले आयोजना गरेको प्रथम शान्ती आदर्श कपको उपाधी लिटल बड र रिम्स स्कुलले जितेका छन । जोरपाटीको जोरपाटी फुट्सलमा भएको प्रतियोगितामा लिटल बडले पेनाल्टीमा नेपालय स्कुललाई ३-२ गोल अन्तरले...बाँकी

सातौ राष्ट्रिय खेलकुदमा ३६ स्वर्णसहित आर्मी शीर्षमा, हेर्नुहोस् कसले कति पदक पाए

पुस ११, काठमाडौं – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म २३७ वटा पदकको खेल सम्पन्न भइसकेका छन्। जस अन्तर्गत नेपाली सेनाले ३६ स्वर्णसहित ६८ पदक...बाँकी

बालोन डि’ओरमा रोनाल्डो हावी, मेस्सीलाई पछि पार्दै जिते उपाधी

मंसिर २८, काठमाडौँ – रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्स...बाँकी

मेसी चम्किएपछि बार्सिलोनाको प्रभावशाली जित

मंसिर २६, काठमाडौं – डिफेन्डङ च्याम्पियन बार्सिलोनाका लागि मेसी चम्किएपछि स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराएको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस...बाँकी

एन्फाको चरम गैरजिम्मेवारीले नेपालको गुम्यो एएफसी कप

मंसिर २४, काठमाडौं –  अखिल नेपाल फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्री स्टार क्लब वञ्चित भएको छ । एएफसीले २६ सेप्टेम्बरमै...बाँकी