Motivate News

 सोलिडारिटी कपमा ब्रुनईसँग १० वर्ष अगाडिको बदला लिने नेपाललाई अवसर

कार्तिक २३, काठमाडौं – मलेसियामा आयोजना भइरहेको एएफसी सोलिडारिटी कपअन्तर्गत मंगलबारको खेलमा नेपाललाई १० वर्ष अगाडि ब्रुनईबाट भोगेको २–१ गोल पराजयको बदला लिदैं समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने मौका जुरेको छ। नेपाल समूह ‘ए’...बाँकी

डिफेन्डिङ च्याम्पियन लेस्टरको सिजनमा पाँचौ हार, घरेलु मैदानमै वेष्टब्रोमिच अल्विओनसँग २-१ गोल अन्तरले पराजित

कार्तिक २२, काठमाडौं – डिफेन्डिङ च्यामिपयन लेस्टर सिटीले लगातार पाँचौ हार बेहोरेको छ। आइतबार भएको ११ औं चरणको खेलमा लेस्टर सिटी घरेलु मैदानमै वेष्टब्रोमिच अल्विओनसँग २-१ गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो हाफ गोलरहित...बाँकी

मेसी र सुआरेजको गोलले बार्सिलोना दोस्रो स्थानमा उक्लियो

कार्तिक २२, काठमाडौं – कप्तान लियोनल मेसी र लुइस सुआरेजको गोलमा विजयी हुँदै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा बार्साले सेभियालाई २-१ ले हराउँदै जित हात पारेको हो।...बाँकी

जिदानको सयौं खेलमा रियल म्याड्रिडलाई ३–३ गोलमा रोक्यो पोलिस क्लबले

कात्तिक १८, काठमाडौं –  प्रशिक्षक जिनेदिन जिदानको सयौं खेलमा रियल म्याड्रिड च्याम्पियन्स लिगको सबैभन्दा कमजोर आँकिएको पोलिस क्लब लेजिया वार्ससँग ३–३ को बराबरीमा रोकिएको छ। च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन म्याड्रिडले खेलको ३५ मिनेटमा २ गोलको...बाँकी

सेभिल नकआउट नजिक, युभेन्ट्स आफ्नै मैदानमा स्तब्ध

कात्तिक १८, काठमाडौं – क्रोएसियाली क्लब डिनामो जाग्रेबलाई उसैको घरेलु मैदानमा ४–० ले स्तब्ध पारेको स्पेनिस क्लब सेभिला च्याम्पियन्स लिगको नकआउट चरण प्रवेशको नजिक पुगेको छ। रामोन साञ्चेज रंगशालामा उपस्थित करिब ३६ हजार घरेलु दर्शकमाझ...बाँकी

आर्सनलसँगै बार्यन, एथ्लेटिको र पीएसजी अन्तिम १६ मा

कात्तिक १७, काठमाडौं – आर्सनलसँगै, बार्यन म्युनिख, एथ्लेटिको मड्रिड र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको समूह चरणको खेलमा आर्सनलले लुडोगोरेष्ट राजगार्डलाई ३-२ गोल अन्तरले हराएको...बाँकी

एएफसी सोलिडारिटी कप फुटबलका लागि अनिलको कप्तानीमा टोली घोषणा

कार्तिक ९, काठमाडौं –  यही कात्तिक १७ गतेदेखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि एन्फाले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा पहिलोपटक दीपक गुरुङ र देवेन्द्र तामाङले...बाँकी

चेल्सीसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

कार्तिक ८, काठमाडौं –  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले चेल्सीसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा जोसे माउरिन्होको टोलीलाई उनको पूर्व क्लब चेल्सीले ४-० गोल अन्तरले हराएको हो । गत वर्ष...बाँकी

वेष्टब्रोममाथि लिभरपुलको जित, दोस्रो स्थानमा उक्लियो

कात्तिक ७, काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्टब्रोममाथि जित हात पारेको छ र, लिगको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वेष्टब्रोमलाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदान...बाँकी

बरदगोरिया कपको तयारी अन्तीम चरणमा

कैलाली – कैलालीको मध्यवर्ती क्षेत्रमा पर्ने दोदोधरा गावीसको सडकपुर बौनिया युवा क्लबले बिगतका वर्ष जस्तै यस बर्ष पनि ‘बरदगोरीया सेती लोक मार्ग खुल्ला राष्ट्र व्यापी फुटबल प्रतीयोगिता २०७३’ गर्ने भएको छ । कार्तिक ६ गते देखि...बाँकी