Motivate News

रियाल मड्रिडसँग बार्सिलोना पराजित, रोनाल्डोलाई रातो कार्ड

साउन ३०,काठमाडौं – स्पेनिस सुपर कप फुटबलको पहिलो लेगको खेलमा रियाल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति बार्सिलोनाको मैदान नुओ क्याम्पमा भएको खेलमा स्पेसिन लिग च्याम्पियन रियाल मड्रिडले किङ्स कप विजेता बार्सिलोनालाई ३-१...बाँकी

७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँछुः खेलकुद मन्त्री केसी

  साउन १९ ,काठमाडौँ – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने दाबी गरेका छन् । साथै उनले खेलकुदमा भइरहेको राजनीतिकरण रोक्ने बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना...बाँकी

मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

  साउन ९, काठमाडौं – आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा...बाँकी

एसियन कप फुटबल छनोटका सबै खेलमा नेपाल पराजित, लेबनानसँग २-० को हार

  साउन ५,काठमाडौं- २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो ।...बाँकी

सन्दिप लामिछानेको शानदार बलिङका कारण नेपालद्वारा मलेसियालाई ५ विकेटले पराजित

साउन ३ ,काठमाडौं – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो...बाँकी

सिंगापुर ७३ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट

साउन २, काठमाडौं – यू–१९ विश्वकप छनोट क्रिकेटमा सिंगापुरले नेपालसामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । सिंगापुर क्रिकेट क्लब, पादाङमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको...बाँकी

नेपालद्वारा बंगलादेश १-० ले पराजित

असार २७, काठमाडौं – २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक-शून्यले हरायो । नेपालको लागि विजयी गोल २० औं मिनेटमा कप्तान विमल घर्तीमगरले...बाँकी

मेक्सिकोलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि चिलीसँग भिड्ने

असार १६,काठमाडौँ – विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक पुगेको छ। बिहिबार राति भएको अन्तिम सेमिफाइनलमा मेक्सिकोलाई ४ – १ को फराकिलो अन्तरमा हराउँदै जर्मनी फाइनलमा पुगेको हो। सोचीको ओलाम्पियासकी स्टेडियममा...बाँकी

पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली फाइनलमा

असार १५ , काठमाडौं – गोलरक्षक क्लाउडियो ब्राभोको नायकिय प्रदर्शनपछि चिली पेनाल्टी सुटआउटमा युरो विजेता पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली कन्फिडरेशन कपको फाइनलमा पहिलो पल्ट प्रवेश गरेको छ। निर्धारित ९० र थप गरिएको ३० मिनेटपछि...बाँकी

फखर र मोहम्मद आमिर चम्केपछि पाकिस्तानलाई २५ वर्षपछि महत्वपूर्ण उपाधि

  असार ५,काठमाडौं – उपाधिको दाबेदार मानिएको डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले विशाल अन्तरले पराजित गर्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि पहिलो पल्ट जितेको छ। पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा...बाँकी